३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा दुर्घटनामा परेका क्याप्टेनको अवस्था खतरामुक्त



काठमाडौं। काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाईन्सको बिमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा दुर्घटनामा परेका क्याप्टेनको अवस्था खतरामुक्त रहेको काठमाडौं मेडिकल कलेज केएमसीले जनाएको छ ।

सो बिमानका क्याप्टेन मनिष शाक्य रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  २ : ३४ बजे