३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सुधारगृहबाट आएका दुई जनामा हैजा पुष्टि



साउन १० गते । ललितपुरको गोदावरीमा रहेको सुधारगृहबाट आएका थप दुई जनामा हैजा पुष्टि भएको छ। प्रारम्भिक रिपोर्टमा हैजा देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा थप नमुना परीक्षण गर्दा हैजा पुष्टि भएको हो।

हैजा पुष्टि हुनेमध्ये उपचारको क्रममा बुधवार टेकु अस्पतालबाट भागेका एक युवक र हाल पाटन अस्पतालमा उपचाररत अर्का एकजना रहेको टेकु अस्पतालले जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  ८ : १५ बजे