६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


काठमाडौं, ललितपुर र भक्तपुरका सबै पालिकामा आज शोक बिदा



काठमाडौं । बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा आज काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ ।

फोरमले कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको थियो ।

उपत्यकाका विभिन्न पालिकाहरुले सूचना जारी गर्दै आज आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरु बन्द रहने व्यहोरा जानकारी गराएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ९ : ३१ बजे