४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


एमाले पोलिटब्युरो बैठक : वार्षिक कार्ययोजनाबारे छलफल हुने



काठमाडौँ, भदौ १८ गते । नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुँदैछ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले मङ्गलबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एकल मूल एजेण्डा भनेको वार्षिक कार्ययोजनाबारे छलफल गर्ने पोलिटब्युरोको बैठक हो ।” आजको बैठकमा मुख्यगरी आगामी वार्षिक योजनाबारे छलफल हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ११ : १८ बजे