५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


अनामनगरमा ट्याक्सी धोबिखोलामा खस्यो



३० भदौ, काठमाडौं । अनामनगरस्थित मदन भण्डारी कलेज अगाडि एउटा ट्याक्सी धोबिखोलामा खसेको छ ।

आइतबार चालक मात्र भएको ट्याक्सी नदीमा खसेको प्रहरी वृत्त, सिंहदरबारका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए । ट्याक्सीमा चालक मात्र थिए ।

उनलाई हनुमानस्थान नजिकबाट उद्दार गरिएको प्रहरीले जनाएको छ । ट्याक्सीको आधा भाग अझै डुबेको छ । निकाल्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ९ : ५२ बजे