५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


गायक तथा मोडल युवराज चौलागाईकी श्रीमतीको हत्या भएको आरोप



लोक गायक तथा मोडल युवराज चौलागाईकी श्रीमतीको हत्या भएको आशका गरिएको छ । शुक्रबार राती चौलागाईकी श्रीमती सरिता चौलागाईको हत्या भएको आफ्न्तले आरोप लगाएका छन् । जोरपाटीमा आफ्नै घरमा उनी मृत भेटिएको माइती पक्षले बताएका छन् । उनको शरिरमा निल डाम समेत रहेको बताइएको छ । महाबौद्ध प्रहरीले घटनाको बारेमा छानबीन भैरहेको भन्दै अहिले नै केही हत्या कि आत्म हत्या भन्ने बारेमा भन्न नसकिने बताएको छ । युवराज चौलागाई घरजग्गा व्यवसायीका साथै इन्द्रेणी कार्यक्रममा आवद्ध रहेका छन् । मृतक सिरताका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ६ : १४ बजे