३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २०४ पुग्यो (विवरणसहित)



अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय चार जनाको पुगेको छ ।

गत असोज ११ देखि हाल ९सोमबार० दिउँसोसम्म दुई सय चार जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ । साथै ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : ५१ बजे