५ जेष्ठ २०८२, आइतबार | Mon May 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आत्मनिर्भरको अभ्यासमा ऋचा सह शिक्षा सदनका विद्यार्थी (भिडियोसहित)



ऋचा सह शिक्षा सदनका विद्यार्थी सूचना प्रविधिसंगै आत्मनिर्भरको अभ्यासमा रहेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोक काठमाडौंका विद्यार्थी पढाईसंग दैनिक जीवनमा आई पर्ने काममा समेत सक्रिय भएका हुन । विद्यार्थीद्धारा निर्मित खाद्य परिकार प्रदर्शनी, विज्ञान तथा सूचना प्रविधिको प्रदर्शनी, रचनात्मक तथा सृर्जनात्मक कला प्रदर्शनी प्रस्तुत गर्नुका साथै मौलिक घरायसी सामानहरुको समेत प्रदर्शनी गरिएको विद्यालयका संस्थापक नवराज खड्काले बताउँनुभयो ।

कार्यक्रममा विद्यार्थीले आफै खाद्य परिकार निर्माण गरी अभिभावकहरुले स्वाद चखाएर भविश्यमा आत्मनिर्भर बन्ने उपायको समेत सकेत देखाएका हुन ।

बालबालिकाले बनाएका सामग्री विक्रीबाट जम्मा भएको रकम सामाजिक कार्यमा खर्च गर्ने गरेका छन् । उनीहरुले बृद्धाश्रम अटिजम भएका बालबालिकाको सेन्टरमा सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : ३५ बजे