३ भाद्र २०८२, मंगलबार | Wed Aug 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टा भित्र भारत छोड्न निर्देशन



काश्मिर हत्याकाण्डपछि भारत सरकारले कडा निर्णय लिएकाे छ । भारतले पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टा भित्र भारत छोड्नुपर्ने निर्णय गरेकाे हाे ।
पाकिस्तानसंगको सिन्धु जल सम्झौता रोक्ने,
अटारी सीमाबाट पनि आवतजावत रोक्ने निर्णय समेत भारतले लिएकाे छ ।
पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाउने, पाकिस्तानी नागरिकहरूलाई ४८ घण्टा भित्र भारत छोड्नुपर्ने, पाकिस्तानमा रहेको भारतीय दूतावास र भारतमा रहेको पाकिस्तानी दूतावास पनि बन्द गर्ने र पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्नुपर्ने कठाेर निर्णय भारतले गरेकाे हाे । काश्मिरमा मंगलबार अातंकवादी हमलामा परि २८ जनाकाे ज्यान गएकाे थियाे ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ६ : १८ बजे