१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


१० औं भूकम्प स्मृति दिवस



बारपाक–सुलिकोट –सुलिकोट गाउँपालिकाले आयोजना गरेको आज दशौँ भूकम्प स्मृति दिवस समारोह सुरु भएको छ। कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ।

समारोह कार्यक्रमको शुभारम्भ भूकम्पले विभत्स क्षति पुर्‍याएको ठीक ११:५६ बजे गरिएको मौन धारणा गरियो । भूकम्पमा ज्यान गुमाएका सबैको सम्झनामा उपस्थित सबैले एकसाथ मौन गर्नुभयो ।

त्यसअघि अध्यक्ष प्रचण्डले ‘क्षति र पुनर्निर्माण’ झल्काउने फोटो प्रदर्शनी उद्घाटन गरी ती तस्वीरहरू अवलोकन गर्नुभएको थियो। प्रदर्शनीमा २०७२ साल वैशाख १२ गतेको भूकम्पले पुर्‍याएको विनाश, राहत कार्य, अस्थायी आवास तथा दीगो पुनर्निर्माणका पहलहरू समेटिएका छन्।

समारोहलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ३७ बजे