३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर र कुमारी बैंक लिमिटेडबीच सम्झौता



भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर गुर्जुधारा र कुमारी बैंक लिमिटेडबीच सम्झौता भएको छ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ गुर्जुधारा काठमाडौँ स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (सवारी साधनको ट्रायल सेन्टर) का बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलोभ¥यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षा ट्रायल सञ्चालन गराउदै आएको गुर्जुधारा स्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधारा ट्रायल सेन्टरमा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ। ट्रायल सेन्टरमा झण्डै १० वर्षदेखि सम्पूर्ण सावरी साधनको ड्राइभिङ्ग कोर्स सिकाईने गरिन्छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, बिहिबार  ३ : ३१ बजे