३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोशी


नेपाल खेलकुद महासंघ शिवसताक्षी नगर कमिटीको अधिवेशन सम्पन्न



नेपाल खेलकुद महासंघ शिवसताक्षी नगर कमिटी झापाको सम्पन्न दोस्रो अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट सर्वसम्मत रुपमा दिपक भेट्वाल निर्बाचित हुनुभएको छ । उपाध्यक्षमा सरोज खपाङ्गी मगर र राजन मेन्याङ्गबो निर्वाचित हुनुभएको छ ।
यता सचिवमा पदम राई, सह–सचिव धर्मराज ढकाल, सह–सचिव सागर पदालुङ्ग, कोषअध्यक्ष हिमसा शेर्मा निर्वाचित हुनुभएको युवा नेता तथा समाजसेवी तुलसी मैनालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ९ : १० बजे