६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रामेछाप पहिरो : १० वर्षकी बालिकाको जीवितै उद्धार



काठमाडौं । दोरम्बा शैलुङ पहिरोमा दश वर्षीय अञ्जना पह्रीको जीवितै उद्धार गरिएको छ ।

प्रहरीका अनुसार ३० वर्षीया चण्डीका थापा मगर, उनका १८ महिनाका छोरा आमस थापामगर रहेका छन् । यस्तै ४० वर्षीया उर्मिला पहरी, १७ वर्षका सन्दीप, १८ वर्षका विज्ञान र १४ वर्षका सन्तोष पहरी रहेका छन् ।

उनीहरू एकै परिवारका हुन् ।

यस्तै, ७५ वर्षीया फड्की पहरी, ५५ वर्षका काले पहरी, ५४ वर्षीया, झ्याउकिरी पहरी, र २३ वर्षीया बिन्दा पहरी बेपत्ता छन् । १० वर्षीया अञ्जना प्रहरीको उद्धार गरिएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार  ११ : ५० बजे