८ कार्तिक २०८२, शुक्रबार | Sat Oct 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रिर्सोटको एकतलासम्म सुनकोशीको बाढी पस्यो



काठमाडौं, असोज १२ गते। सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ । सुनकाशी नदीमा आएको बाढी राती २ बजे अन्यत्र सारिएको छ । मानवीय क्षति भएको अहिलेसम्म जानकारी प्राप्त भएको छैन ।

सडक अवरद्ध हुँदा शुक्रबार जान बुकिङ गरेका ग्राहकले बुकिङ रद्द गरेको जानकारी स्थानीयबासी हरिकृष्ण श्रेष्ठले दिनु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ५७ बजे