३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्य


सुनकाे मूल्य प्रतिताेला चार सय घट्याे



नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ । आइतबार तोलामा २ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : १८ बजे