२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


सरकारबाट बाहिरिएको रास्वपाले समर्थन कायम राख्ने



राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय लिएको रास्वापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ।

पार्टी सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय भएको जानकारी दिए।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : ३९ बजे