२८ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


एमाले केन्द्रीय कमिटी बैठक स्थगित



नेकपा (एमाले) को माघ २९ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले केन्द्रीय कमिटीको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको छ ।” एमाले बैठक ललितपुरको च्यानलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा माघ २९ र फागुन १ गते मिति तय भएको थियो ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ६ : ५७ बजे