२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या



प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि काठमाडौं बाहिरका सबै कार्यक्रमलाई भर्चुअल माध्यमबाट हुने भएको छ।

शुक्रबार हुने भनिएका उपत्यका बाहिरका सबै कार्यक्रम उनले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन् । आज उनका चार वटा कार्यक्रम तय भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीको दुई दिन यता स्वास्थ्यमा समस्या देखिएको छ । तयसपछि, उनी आराम गरिरहेका छन् । चिकित्सकको सल्लाह अनुसार नै उनी उपत्यका बाहिर नगएका हुन् ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  १ : ३२ बजे