काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि महानगर क्षेत्रभित्रका प्रमुख सडक एवं अन्य सडकको दायाँबायाँ जोडिएका जग्गाहरुको प्रतिआना मूल्य तय गरेको छ । तर यो मूल्य प्रचलित व्यवसायिक मूल्य भन्दा धेरै कम रहेको छ ।
महानगरले सार्वजनिक गरेको मूल्य अनुसार काठमाडौंका मुख्य क्षेत्र न्यूरोड ,दरबारमार्ग, पुतलीसडक, सिंहदरबार रत्नपार्क लगायतको क्षेत्रको जग्गाको प्रतिआना मूल्य सबैभन्दा धेरै रहेको छ । यी क्षेत्रमा प्रतिआना पचास लाखसम्म तोकिएको छ ।
प्रतिक्रिया