२७ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


रास्वपामा १६ केन्द्रीय सदस्य थप (सूूचीसहित)



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कमिटी थप विस्तार गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो ।

रास्वपाले १६ जना केन्द्रीय सदस्य थपेको रास्वापा सह–महामन्त्री कविन्द्र बर्लाकोटीले बताए । केन्द्रीय सदस्य मनोनीत हुनेमा निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, टिका संग्रौला (ज्याला), हरि भट्ट, ध्रुव गिरी, निमा अधिकारी, रमेश प्रसाईँ, अर्जुन अधिकारी क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ६ : ४८ बजे