२७ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


वीर अस्पतालको निर्देशकमा पौडेल



चिकित्सा विज्ञान राष्ट्यि प्रतिष्ठान वीर अस्पतालको निर्देशक पदमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । स्वास्थ्य तथा वातावरण मन्त्री पदम गिरीले मन्त्री स्तरीय निर्णयवाट वीर अस्पतालको निर्देशक पदमा पौडेललाई नियुक्त गरेका हुन ।
विगत २ बर्षदेखि खाली रहेको वीर अस्पतालको सो पदमा राजनीतिक खिचातानीले नियुक्त हुन सकेका थिएनन । अस्पताल सुधारमा डाक्टर पौडेलले महत्वपूर्ण योगदान हुने मन्त्री गिरीको विश्वास छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : ४८ बजे