५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेलकुद


क्रिकेटर लामिछानेको मुद्दा सुनुवाइ सर्यो



क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज हुने सुनुवाइ सरेको छ । यसअघि थुनामा पठाउने न्यायाधीशकै इजलासमा परेपछि क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सरेको हो।

लामिछानेविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दा फैसलाका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सोमबार पेशी तोकिएको थियो।

तर, यसअघि थुनामै पठाउने न्यायाधीशकहाँ पेसी तोकिएपछि सन्दीपका वकिलले सुनुवाइ सार्न निवेदन दिएका थिए।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ७ : ४९ बजे