३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजनीति


डा. तोसिका कार्की मन्त्री पक्का



राष्ट्यि स्वतन्त्र पार्टीकी सासद् डा. तोसिमा कार्की मन्त्री हुने पक्कापक्की भएको छ ।
रास्वपाको भागमा थप एक मन्त्री पाउने भएपछि कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट बहालवाला मन्त्री पम्फा भुुसाललाई पराजित गरेकी हुन । चिकित्सा क्षेत्रमा एमविविएस गरेका कार्की शल्य चिकित्सक समेत हुुन ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  १० : ४१ बजे