२६ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नर्स मृत्यु प्रकरणमा कान्ति अस्पतालका डाक्टर पक्राउ



वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठको मृत्युबारे अनुसन्धानका क्रममा प्रहरीले कान्ति बाल अस्पतालका डाक्टर डा. सुजन ढकाललाई पक्राउ गरेको छ । अनुमाको शव आइतबार डा. ढकालको बालाजुस्थित कोठामा भेटिएको थियो ।

ढकाललाई आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएको अनलाइनखवरले लेखेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ८ : ०४ बजे