१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपालगञ्ज उपमहानगर १३ का वडाध्यक्ष घुससहित पक्राउ



बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ का कार्यवाहक वडा अध्यक्ष दिलावर कवडिया घुस रकमसहित पक्राउ परेका छन् । कार्यवाहक अध्यक्ष कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी कृषि अनुदानको लागि सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालयबाट खटिएको टोलीले ९ हजार घुससहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ५३ बजे