१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


तामाङ समुदाय र प्रहरीबीच झडप

तामाङ समुदाय र प्रहरीबीच झडप : ३५ जना भन्दाबढि पक्राउ (फोटो फिचर)



जिल्ला प्रहरी परिसर घेर्न पुगेको तामाङ समुदाय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले ३५ जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ गरिएको काठमाडौं परिसरका डीएसपी अनिल अधिकारीले बताए। परिसरमै प्रदर्शनमा उत्रिएका तामाङ समुदाय र प्रहरीबीच झडप भएको हो ।

पाण्डेलाई पक्राउ गरिसकिएको भन्दै प्रदर्शन नगर्न आग्रह गरेपनि आन्दोलनकारीले नमाने पछि पक्राउ गरिएको प्रहरीको दाबी छ ।
प्रर्दशनमा उत्रिएकामाथि प्रहरीले लाठी चार्ज र अश्रुग्यास समेत हानेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ५४ बजे