१६ मंसिर २०८२, सोमबार | Tue Dec 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पुरुषोत्तम कथा

रामकोटधाममा पुरुषोत्तम कथा हुँदै



बागलुङ काठेखोला गाउँपालिकाको धार्मिक धरोहर त्रिपुरेश्वर महादेव मन्दिरमा साउन २७ गतेबाट ३१ गतेसम्म पञ्च दिवसीय पुरुषोत्तम कथा सुरु हुन लागेको छ । गोलोकधामका अधिपति भगवान पुरुषोत्तमका पावन चरित्रहरू पुरुषोत्तममास महात्म्यमा वर्णन गरिएको छ । रामकोटधाममा पुरुषोत्तम मास माहात्म्य कथावाचन श्रद्धेय ब्रह्मचारी हंस चैतन्य गुरुदेवबाट हुने आयोजक संस्थाले जनाएको छ । यो धाम तपस्या, आराधना, चिन्तन ममनका लागि निकै उपयुक्तस्थलको रुपमा रहेको छ । प्राचिन, धार्मिक एवम् पर्यटकिय रुपमा निकै महत्वपूर्ण स्थलको रुपमा विकास भैरहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ८ : ०६ बजे