८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मुद्दती खाता खोल्दा प्यान अनिवार्य



नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढी निक्षेपका लागि मुद्दती खाता खोल्दा स्थायी लेखा नम्बर ९प्यान० अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रिय बैंकले बुधबार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

ूइजाजतपत्रप्राप्त संस्थाले कुनै प्राकृतिक व्यक्तिको ५० लाख भन्दा बढीको मुद्दती निक्षेप स्वीकार गर्दा निक्षेपकर्ताको स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्ने छ,ू राष्ट्र बैंकल जारी गरेको परिपत्रमा भनिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : २१ बजे