२१ कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


आयल निगमका कार्यकारी निर्देशकले राजीनामा दिए



नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। भोलि बुधबार २७ मंसिरबाट लागू हुनेगरी मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

निगममा २१ महिना बिताएर कार्यकाल सकिनु १५ महिना अगाबै थानीले पदबाट राजीनामा दिए ।
थानीले राजीनामाको कारण भने खुलाएका छैनन् । थानीले स्वतन्त्र रुपमा बस्न चाहन्छुु भनेपछि उनको राजीनामा उद्योगमन्त्री रमेश रिजालले स्वीकृत गरेका स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ६ : २० बजे