३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


चर्चित लोक दोहोरी गायक पौडेलको निधन



चर्चित लोक दोहोरी गायक पौडेलको निधन
युवा चर्चित लोक तथा दोहोरी गायक भिम पौडेलको असामयिक निधन भएको छ । सबैको प्रिय अनुशासित लोकदोहोरी गायक भिम पौडेलको निधन भएको हो । स्यांजा घर भई हाल राजधानी बस्दै आएका गायक पौडेल केही समय देखि निमोनियाको समस्या देखा परेको थियो । उनको निधनमा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रम सञ्चालक कृष्ण कंडेलले सबैको प्रिय अनुशसित प्यारो भाई भिम पौडेलको निधनको खबरले मर्माहित छु केहि बोल्न सकिन भन्दै हार्दिक श्रद्धाञ्जली दिएका छन् । पौडेल घर स्यांजा पुुगेर एक महिना अघि मात्र कार्यक्रम छायांकन गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ५५ बजे