१ भाद्र २०८२, आइतबार | Mon Aug 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला/साहित्य


काठमाडौँका दोहोरी र क्लबलाई महानगरपालिकाले दियो अल्टिमेटम



काठमाडौँ, असार २५ गते  काठमाडौँ महानगरपालिकाले डान्स बार, दोहोरी साँझ नाइट क्लबहरूलाई मनोरञ्जन कर दाखिला गर्नताकेता गरेको काठमाडौँ क्षेत्रमा स्थापना भएर सञ्चालनमा रहेका ४४ वटा दोहोरी क्लबलाई राजस्व नबुझाएको भन्दै ताकेतागरेको  

बागमती प्रदेशको प्रदेश आर्थिक ऐन, २०५० ले तोकेको दररेटमा रहेर मनोरञ्जन कर बुझाउन पटक पटक  लिखित फोन तथा मौखिकजानकारी गरिए तापनि कर बुझाउन बेवास्ता गर्ने गरेको भन्दै महानगरले ३५ दिनभित्र बुझाउन सूचना जारी गरेको  

उक्त अवधिभित्र कर दाखिला नगरे  नगराएमा आर्थिक ऐन, २०५० को दफा २१ बमोजिम कारबाही गर्ने समेत सूचनाद्वारा जानकारीगराएको  

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  १ : १२ बजे