१३ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


भारतीय प्रधानमन्त्री रुस भ्रमणमा, युक्रेनको असन्तुष्टि



युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमण प्रति असन्तुष्टि व्यक्त गरेका छन् । हाल रुस भ्रमणका क्रममा मस्कोमा रहेको मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

राष्ट्रपति जेलेन्स्कीले मोदीको यो भ्रमण युक्रेनमा शान्ति प्रयासमा ठूलो धक्का भएको बताउनु भयो । रुसले हाल युक्रेन माथिको आक्रमण तीब्र पारेको छ ।

हिँजो मात्र किभको एक बाल अस्पतालमा रुसले गरेको आक्रमणमा परी ४१ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  ७ : ५५ बजे