१० असार २०८२, मंगलबार | Tue Jun 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


मनसुन सुरु भएपछिको एक महिनामा देशभर ८८ जनाको मृत्यु , गण्डकी प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति



काठमाडौँ मनसुन सुरु भएपछि यसपालि विपद्का कारण  कारण कोशी, गण्डकी लुम्बिनी प्रदेशले बढी मानवीय क्षति बेहोरेको  मनसुन सुरु भएपछिको एक महिनामा (जेठ २८ देखि आज असार २७ सम्म) देशभरमा ८८ जनाको मृत्यु भएकामा सबैभन्दा बढी क्षतिउल्लेखित तीन प्रदेशमा भएको

सातमध्ये गण्डकी प्रदेशले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको हो नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुरकार्कीका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जनाको मृत्यु भएको भने लुम्बिनी प्रदेशमा २३ तेस्रोमा कोशी प्रदेशमा १९जनाले ज्यान गुमाएका छन्

नेपाल प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा एक, मधेस प्रदेशमा चार, बागमती प्रदेशमा पाँच, कर्णाली प्रदेशमा चार सुदूरपश्चिम प्रदेशमा सात जनाको मृत्यु भएको  

कार्कीले अहिलेसम्म देशभर गरेर अहिलेसम्म एक सय जना घाइते भएका पनि जानकारी दिए अहिलेसम्म जना बेपत्ता रहेका छन् बाढीका कारण एक सय ७६ घर डुबानमा परेका आजसम्म विपद्का घटनाबाट तीन हजार चार सय ६२ परिवार विस्थापित भएकापनि प्रहरीले जानकारी दिएको  

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार  ५ : ५९ बजे