४ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै



काठमाडौँ, २९ असार २०८१, शनिबार।।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बैठकमा नया सरकार गठनबारे छलफल हुनेछ ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ११ : ५६ बजे