८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


ठमेलबाट ६ किलो कोकिन सहित एक मलेसियन नागरिक पक्राउ



काठमाडौँ, ३०असार २०८१। काठमाडौंको ठमेलबाट ६ किलो कोकिन सहित एक मलेसियन नागरिक पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले एकैपटक यति धेरै परिमाणमा कोकिन समातेको यो पहिलो पटक हो । लागुऔषध खैरो हिरोइन भन्दा कोकिन दुई गुणा महँगो मानिन्छ ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  १२ : १४ बजे