२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

breaking


नारायणी नदी किनारमा एउटा शव भेटियो



नवलपरासी — पूर्वी नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा मंगलबार एउटा शव फेला परको छ ।

प्रहरीका अनुसार गैंडाकोट नगरपालिका–७ गैरीमा पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

जिन्स पाइन्ट र रातो फुल सर्ट लगाएको व्यक्तिको शव निकालेर भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त शव सिमलताल दुर्घटनामा परेका बसका यात्रुको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ११ : ०२ बजे