काठमाडौँ, २ श्रावण २०८१ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम बडाललाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
breaking
२ श्रावण २०८१, बुधबार
काठमाडौँ, २ श्रावण २०८१ । महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम बडाललाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ५ : ३८ बजे
प्रतिक्रिया