काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बैठक बोलाएको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
राजनीति
५ श्रावण २०८१, शनिबार
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बैठक बोलाएको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार १० : ३८ बजे
प्रतिक्रिया