८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वागमती


बागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा सपथ ग्रहण



हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यलयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई सपथग्रहण गराउनुभएको हो।

काङ्ग्रेस संसदीय दलका नेता लामा का‌ंग्रेसबाट बागमती प्रदेशमा पहिलो मुख्यमन्त्री बन्न सफल हुनुभयो । नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हुनुहुन्थ्यो ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ११ : ४१ बजे