नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्नुका साथै अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धारका लागि सरकारसँग माग गर्नुभएको हो । पुर्व प्रधानमन्त्री समेत रहनुुभएका अध्यक्ष ओलीले घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि…