७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बानेश्वरमा आत्मदाहको प्रयास गर्ने व्यापारीको असफलता कथा (जस्ताको तस्तै)

संघीय संसद भवन अगाडि मंगलबार दिउँसो प्रेम प्रसाद आचार्य "सन्तोष"ले आफैंमाथि आगो लगाए । बानेश्वरको मुख्य सडकमा नै उनले आफूमाथि पेट्राेल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । इलामका आचार्यले आगो लगाउनु २ घण्टा अघि सामाजिक संजाल फेसबुकमा निकै लामाे स्टाटस लेखेका थिए । उनले यी सब वृतान्त उक्त स्टाटसमार्फत पाेखेका छन् । उनकाे स्टाटस यस्ताे…