२१ असार २०८२, शनिबार | Sat Jul 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टीकापुर नगरपालिकाको विद्युत लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले टीकापुर नगरपालिका केन्द्रको विद्युत् लाइन काटिदिएको छ । नगरपालिका क्षेत्रमा रहेका सडक बत्तीको महसुल नबुझाएको भन्दै प्राधिकरणले बिहीबार नगरपालिकाको मुख्य कार्यालयको लाइन काटिदिएको हो । प्राधिकरणले नगरपालिकाले पाँच करोड नौ लाख ९३ हजार महसुल तिर्नुपर्ने दाबी गरेको छ । कार्यालयको लाइन काटिएपछि सेवाप्रवाहमा समस्या भएको छ । नेपाल विद्युत प्राधिकरण टीकापुर शाखाका…