कवाडी व्यवसायी माथि गैरकानुनी हस्तक्षेपबन्द ग़र भन्दै काठमाडाैं महानगरपालिकाद्वारा कवाडीहरुमाथी भईरहेको ज्यादती विरुद्ध आज कवाड ब्यवसायीहरुले सड़क प्रदर्शन गरेका छन् । महानगरलाई सचेत गराउन निकालिएको जुलूस थपाथलीबाट निस्केको सुनधारामा पुगेको थियो । देशमा नियम कानून अनुरूप हरेक नागरिकले व्यापार ब्यवसाय गर्न पाऊपर्छ । घर-घरबाट काम न लागने कावाड़ी समान किनेर काठमाण्डूलाई सफा राखने कवाड़ ब्यवसायीहरुलाई…