बसाई सराईको बिषयले जहिले पनि मन छुन्छ। आफ्नो गाउँ छाडेर मधेश, मधेश छाडेर काठमाण्डौ र अब त काठमाण्डौ पनि छाडेर बिदेश त धेरै घरको कहानी हैन यथार्थ नै भैसक्यो। मलाई भने मानवजातिकै बसाईसराइका काहानीहरुले सधै एक अबोध जिज्ञासु बालक नै बानईरहन्छ। खासमा कुरा चाहि के रहेछ भने - मानव जातिको ईतिहास भनेकै बसाई-सराइको ईतिहास रहेछ।…