काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरहरामा सुरु भएको निशुल्क पार्किङ बन्द नहुने चेतावनी दिएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले सर्वसाधारणको लागि पार्किङ खुल्ला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको भन्दै आफू छउन्जेल काठमाडौं महानगरमा कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन नदिने चेतावनी दिए । उनले लेखेका…