रौतहटको मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहको पद सर्वोच्च अदालतबाट कार्यम हुने अन्तरिक आदेश दिएको छ । नगर प्रमुख साहको पुर्नबहालीको अन्तरिम आदेशसँगै मौलापुर नगरवासीले खसीयाली मनाएका छन् । निर्वाचन आयोगको पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिईं नगरप्रमुखलाई पुनः स्थापित गरेको हो । नेकपा एमालेले निर्वाचन आयोगलाई पत्र पठाउँदै साहलाई पद…