१० करोड बरावर मूल्य भएका २३०० ठूलो टेन्ट, २००० ब्लांकेट, ७०० त्रिपाल र ५०० स्प्रे जनवादी गणतन्त्र चीन सरकारको सहयोगमा आज चीनको जिलोङ काउन्टीबाट रसुवा हुँदै काठमाण्डौसम्म सामग्री आएको छ । यता भारत सरकारबाट हालसम्म प्राप्त सहयोग डबल फ्लाई टेन्ट ८४ वटा प्लाष्टिक त्रिपालस ६२५ वटा स्लिपिङ ब्यागस् २११२ वटा ब्लांकेटस् २२३० वटा सिंगल फ्लाई…