काठमाडौं । लगातार बढीरहेको सुनको भाउमा एकाएक भारी गिरावट आएको छ । सुनको भाउ तोलको २ लाख रुपैयाँ नै पुग्ने अनुमान गरिएकोमा मूल्य घटेको समाचारले नेपालीहरुले राहतको अनुभव गरेका छन् । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । यससँगै सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण भएको…