नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको सोमबार ‘ब्रेक थ्रु’ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत किकुता युतका, जापानी दातृ निकाय जाईकाका प्रमुख लगायतले संयुक्त रुपमा टनेलको ब्रेक थु्र गरेका थिए । ब्रेक थ्रु अघि नेपाली र जापानी विधि अनुरुप पूजा पनि गरिएको थियो । सो अवसरमा भौतिक पूर्वाधार…