१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

डुरान्ड कप प्रतियोगितमा सहभागी हुन त्रिभुवन आर्मी क्लव भारत प्रस्थान

भारतको गुवाहाटीमा हुने “डुरान्ड कप प्रतियोगिता–२०२३” फुटबल प्रतियोगितामा सहभागी हुन त्रिभुवन आर्मी क्लब भारत प्रस्थान गरेको छ । भारतीय सेनाको आयोजनामा श्रावण ८ गतेदेखि भाद्र १७ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा लिन नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । सो क्रममा त्रिभुवन आर्मी क्लबले भारतको ए लेवलका फुटबल क्लबहरु दिल्ली एफसीसँग ९ अगष्ट, चेन्नाई…